
Flash News
नेपाली कांग्रेसका सांसद गगन थापाले वाम गठबन्धनको चुनावी घोषणा पत्र स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्ती सुरु भएको बताएका छन् । संसदको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले केन्द्र र प्रदेशमा स्थायी सरकार बनेको बताए । उनले भने, ‘हामी प्रतिपक्षमा उभिएपनि हामी प्रष्ट छौं, दुई तिहाई हाराहारी मत प्राप्त गरेर विश्वासको मत प्राप्त गर्नु हुनेछ
भर्खरै खुल्ला राजनीतिममा ओर्लेका मदनलाई पाचौं महाधिवेशनताका सैद्धान्तिक छलाङ मार्न घनघस्याको उकालो चढ्नुसरह थियो । एकातिर झापा क्रान्तिको आलोकमा उभिएका उतिबेलाका झर्झराउँदा क्रान्तिकारी सीपी मैनालीको परिमार्जित नौलो जनवाद र अर्कोतिर नेपाली नेल्शन मण्डेलाको उपाधि पाएका नेता मोहनचन्द्र अधिकारीको नौलो जनवादका वीच जनताको बहुदलीय जनवादको कार्यनीतिलाई महाधिवशेनबाट पारित गराउन सैद्धान्तिक व्याख्याका क्रममा मदनले भन्ने गरेको यो
९ मंसिर, काठमाडौं । नेपाल आयल निगमले एक हप्तापछि काठमाडौंको थानकोट डिपोमा पेट्रोल भण्डारण क्षमता विस्तारको काम सुरु गर्ने भएको छ । यसअघिको मट्टीतेल ट्यांकीलाई अब पेट्रोल भर्न मिल्ने गरी स्तरोन्नति गर्न लागिएको हो । अहिले मट्टीतेलको माग ज्यादै न्यून भएकाले त्यसलाई पेट्रोल भण्डारका रुपमा परिवर्तन गर्न लागिएको निगमले जनाएको छ । झण्डै ४२ सय
कृष्णि कँडेल बागलुङ, ८ मङसिर । गाविस भित्रका किसानलाई व्यवासायिक बनाउनका लागि कृषि विकास समिति बुर्तिबाङले एक दिने कृषि तथा पशुपालन सम्वन्धि सहजिकरण तालिम गरेको छ । नेपाल सरकारबाट कृषि पेशलाई प्रबद्र्धनका लागि कृषि र पशुपालनको क्षेत्रमा छुट्टिने बजेट र कार्यक्रमको बारेमा किसानहरुलाई सहजिकारण गरिएको समितिका सचिव दिलबहादुर कुमालले जानकारी दिए । कार्यक्रममा बोल्ने बक्ताहरुले