
Flash News
नेपाली कांग्रेसका सांसद गगन थापाले वाम गठबन्धनको चुनावी घोषणा पत्र स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्ती सुरु भएको बताएका छन् । संसदको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले केन्द्र र प्रदेशमा स्थायी सरकार बनेको बताए । उनले भने, ‘हामी प्रतिपक्षमा उभिएपनि हामी प्रष्ट छौं, दुई तिहाई हाराहारी मत प्राप्त गरेर विश्वासको मत प्राप्त गर्नु हुनेछ
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्दै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने बाचा गरेका छन् । संसदको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई विश्वास गर्नु पर्ने कुनै कारण नभएको बताए । सरकारले ‘सरकार हुँ’ भनेर दम्भ देखाउन नहुने र प्रतिपक्षले पनि विरोधका लागि विरोध गर्न नहुने उनले बताए । प्रदेश २ मा एमाले
२० मंसिर, काठमाडौं । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित गराउन भारतले हस्तक्षेपकारी भूमिका खेलेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका युवा विद्यार्थीहरुले भारतीय राजदूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । उनीहरुले सरकार भारतको इशारामा चलेको भन्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा पनि माग गरेका छन् । नेपाल सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव एक