चिरफार

  • चुनावी बाचा सम्झाउँदै गगनले ओलीलाई भने– आजबाट दिनगन्ती सुरु भयो

    नेपाली कांग्रेसका सांसद गगन थापाले वाम गठबन्धनको चुनावी घोषणा पत्र स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्ती सुरु भएको बताएका छन् । संसदको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले केन्द्र र प्रदेशमा स्थायी सरकार बनेको बताए । उनले भने, ‘हामी प्रतिपक्षमा उभिएपनि हामी प्रष्ट छौं, दुई तिहाई हाराहारी मत प्राप्त गरेर विश्वासको मत प्राप्त गर्नु हुनेछ

  • प्रधानमन्त्रीको बाचाः भ्रष्टाचार गर्दिन, हुन दिन्नँ

      प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्दै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने बाचा गरेका छन् । संसदको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई विश्वास गर्नु पर्ने कुनै कारण नभएको बताए । सरकारले ‘सरकार हुँ’ भनेर दम्भ देखाउन नहुने र प्रतिपक्षले पनि विरोधका लागि विरोध गर्न नहुने उनले बताए । प्रदेश २ मा एमाले

downjackets

teleshop

timeless-trend