मुलुक

  • चुनावी बाचा सम्झाउँदै गगनले ओलीलाई भने– आजबाट दिनगन्ती सुरु भयो

    नेपाली कांग्रेसका सांसद गगन थापाले वाम गठबन्धनको चुनावी घोषणा पत्र स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्ती सुरु भएको बताएका छन् । संसदको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले केन्द्र र प्रदेशमा स्थायी सरकार बनेको बताए । उनले भने, ‘हामी प्रतिपक्षमा उभिएपनि हामी प्रष्ट छौं, दुई तिहाई हाराहारी मत प्राप्त गरेर विश्वासको मत प्राप्त गर्नु हुनेछ

  • प्रधानमन्त्रीको बाचाः भ्रष्टाचार गर्दिन, हुन दिन्नँ

      प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्दै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने बाचा गरेका छन् । संसदको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई विश्वास गर्नु पर्ने कुनै कारण नभएको बताए । सरकारले ‘सरकार हुँ’ भनेर दम्भ देखाउन नहुने र प्रतिपक्षले पनि विरोधका लागि विरोध गर्न नहुने उनले बताए । प्रदेश २ मा एमाले

  • थानकोटका मट्टीतेल ट्यांकीमा अब पेट्रोल भरिने, मर्मतको जिम्मा भारतीय कम्पनीलाई

    ९ मंसिर, काठमाडौं । नेपाल आयल निगमले एक हप्तापछि काठमाडौंको थानकोट डिपोमा पेट्रोल भण्डारण क्षमता विस्तारको काम सुरु गर्ने भएको छ । यसअघिको मट्टीतेल ट्यांकीलाई अब पेट्रोल भर्न मिल्ने गरी स्तरोन्नति गर्न लागिएको हो । अहिले मट्टीतेलको माग ज्यादै न्यून भएकाले त्यसलाई पेट्रोल भण्डारका रुपमा परिवर्तन गर्न लागिएको निगमले जनाएको छ । झण्डै ४२ सय

  • दलहरु संविधान कार्यान्वयनमा एक जुट हुनुपर्छ : मन्त्री गिरी

    दाङ, ७ मङसिर । सिंचाई मन्त्री दिपक गिरीले नयाँ संविधान कार्यान्वयनका लागि सवै राजनीतिक दलहरु एक जुट हुनुपर्ने बताएका छन् । तुलसीपुरमा जारी ‘क्लीन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाई अभियानमा मंगलवार विहान सहभागी भएका मन्त्री गिरीले मुलुकमा सहमति मार्फत संविधान कार्यान्वयन गरी आर्थिक सम्वृद्धि तर्फ लैजानु पर्ने वेला आएको बताएका थिए । देशमा विकास निमार्ण अबको

  • कतारमा अलपत्र परेका दश नेपाली मध्येका २ स्वदेश फर्किए !

    कृष्णि कँडेल बागलुङ, ८ मङसिर । गाविस भित्रका किसानलाई व्यवासायिक बनाउनका लागि कृषि विकास समिति बुर्तिबाङले एक दिने कृषि तथा पशुपालन सम्वन्धि सहजिकरण तालिम गरेको छ । नेपाल सरकारबाट कृषि पेशलाई प्रबद्र्धनका लागि कृषि र पशुपालनको क्षेत्रमा छुट्टिने बजेट र कार्यक्रमको बारेमा किसानहरुलाई सहजिकारण गरिएको समितिका सचिव दिलबहादुर कुमालले जानकारी दिए । कार्यक्रममा बोल्ने बक्ताहरुले

downjackets

teleshop

timeless-trend